पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा प्रजुको जीत सुनिश्चित
कर्पोरट खबर
6:06 pm, सोमबार, भदौ २२, २०८३
- पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदमा देवेन्द्र प्रजु विजयी भएका छन्।
- प्रजुले २००० मत गणनामा १२८२ मत पाउँदा प्रतिस्पर्धी श्रेष्ठले ६८५ मत मात्र ल्याए।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदमा देवेन्द्र प्रजुको जीत सुनिश्चित भएको छ ।
उनले २००० मत गणना हुँदा १२८२ मत पाएका छन् । उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ६८५ मत ल्याएका छन् ।