![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपालमा सहिदको संख्या साढे १४ हजार माथि रहेको सरकारले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्ने निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ।
अब ३ हजार २ सय ६१ सहिदको नाम राजपत्रमा प्रकाशन गर्न बाँकी रहेको र त्यसको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS