काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फ मतगणना जारी छ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (१४०० गन्दा) अन्जन- ४८३, उमेश- ३७८ र रामचन्द्र- ५२४
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (१३०० गन्दा) अन्जन- ४६२, उमेश- ३३० र रामचन्द्र- ४९३
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (११०० गन्दा) अन्जन- ३५५, उमेश- ३०१ र रामचन्द्र- ४३२
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (१००० गन्दा) अन्जन- ३३२, उमेश- २६८ र रामचन्द्र- ३९०
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (९०० गन्दा) अन्जन- २९१, उमेश- २३८ र रामचन्द्र- ३६२
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (८०० गन्दा) अन्जन- २५५, उमेश- २१९ र रामचन्द्र- ३१७
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (७०० गन्दा) अन्जन- २१३, उमेश- २०३ र रामचन्द्र- २७७
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (६०० गन्दा) अन्जन- १९५, उमेश- १७७ र रामचन्द्र- २२२ मत
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुको मत गणना सुरु भएको छ।
अहिलेसम्म ५ सय मत गणना हुँदा अन्जन श्रेष्ठको १६१, उमेशलाल श्रेष्ठको १५६ र रामचन्द्र संघाइको १७७ पुगेको छ।
यो एशोसिएट्सतर्फको गणना हो।
बस्तुगत र जिल्लानगरको मतगणना अझै भएको छैन।
FACEBOOK COMMENTS