काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९० अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ८ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ । आज ३ सय २८ कम्पनीको ३ करोड ५९ लाख ९ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २१ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव २८ प्रतिशतले बढदा र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS