काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज ३ सय ३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ६८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव ७२ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ६९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ६९ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS