काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा कुटिएका छन् ।
पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ । जेनजी प्रदर्शनकारीले देउवा दम्पतिलाई देउवा निवास मै कुटपिट गरेका हुन् ।
उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्ने प्रयास हुँदै छ तर हेलिकोप्टर अवतरण हुन सकेको छैन ।
FACEBOOK COMMENTS