काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काज पठाउने विषयमा निर्णय गरेको बताइएको छ ।