काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी म...