काठमाडौं । उद्योग वाणिज्य महांघको निर्वाचनपछि मतगणना जारी छ ।
अहिले वस्तुगत तर्फका उपाध्यक्षको मत गणना सुरु भएको छ ।
अन्य समूहको मतगणना गर्ने र परिणाम आउने क्रम जारी छ ।