काठमाडौं, पुस १२ – काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ८३ महिला र १२५ पुरुषसहित २०८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित ४८१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १७९ महिला र ३०२ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ।
FACEBOOK COMMENTS