काठमाडौं, पुस २० – मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS