काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
कर्पोरट खबर
10:53 am, शुक्रबार, साउन ९, २०७७
काठमाडौं, साउन ९ – काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।


FACEBOOK COMMENTS