काठमाडौं, पुस २ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ । आज नेप्से २२.७० अंकले घटेर दुई हजार ३२ दशमलब ५१ विन्दुमा थामिएको छ भने ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै घटेका छन् ।
FACEBOOK COMMENTS