 
			                  			              
काठमाण्डौँ – नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन रहेको छ ।
श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ ।
भारत र बंगलादेशको लागनी भने तुलनात्मक रुपम बढी छ ।
नेपालले माघ २०६० मा बिमस्टेकको सदस्यता लिएको हो ।
त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।

जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव ३५ प्रतिशत हो ।

२४ जेठ २०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगाानी स्वीकृति भएको छ ।

– नयाँ पत्रिका

 
              
              
              
              		              
FACEBOOK COMMENTS