काठमाडौं, माघ ८- अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले कोरोनाविरुद्धको लडाइँ प्रभावकारी रुपमा अगाडि बढाएको बताए ।
FACEBOOK COMMENTS