अपर त्रिशूली–१ बाट विदेशी नागरिकको जीवितै उद्धार
कर्पोरट खबर
1:48 pm, शनिबार, भदौ २०, २०८३
- नेपाली सेनाको उद्धार टोलीले शनिबार अपर त्रिशूली १ बाट एक जना विदेशी नागरिकलाई जीवितै उद्धार गरेको छ।
काठमाडौँ । अपर त्रिशूली १ बाट विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ ।
शनिबार नेपाली सेनाको उद्धार टोलीले एक जना विदेशी नागरिकको जीवितै उद्धार गरेको हो ।
उनी चिनियाँ नागरिक हुन्।