लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने
कर्पोरट खबर
4:44 pm, सोमबार, कात्तिक ९, २०८३
- एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
- यससँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ र खेल ५ बजेदेखि सुरु हुनेछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ । खेल ५ बजेदेखि शुरु हुदैछ ।