काठमाडौ, कात्तिक १३ – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार मृतक संक्रमितमा कडा खालको निमोनिया पनि रहेको थियो ।
FACEBOOK COMMENTS