काठमाडौं, असोज २३ – न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । न्यायपरिषद्को बैठकले जिल्ला अदालतका धेर न्यायाधीशहरुको एकैपटक सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, न्यायपरिषद्ले २९ जना नयाँ न्यायाधीशको विभिन्न जिल्ला अदालमा पदस्थापन सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
FACEBOOK COMMENTS