काठमाडौं, पौष ११ – पछिल्लो २४ घण्टामा भारतमा २३ हजार ६७ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ३३६ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण १ लाख ४७ हजार ९२ जनाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख ४६ हजार ८४५ पुगेको छ ।
FACEBOOK COMMENTS