काठमाडौं । कानून व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश सुरक्षित तवरले सर्वोच्च प्रवेश गरेका छन् । अघिल्ला दिनहरुमा जस्तै उनी वैकल्पिक द्वारबाट सर्वोच्च छिरेका हुन् । कानून व्यवसायीहरुले आज पनि सर्वोच्चको मुल गेटमा धर्ना दिइरहेका छन् ।
उनीहरुको प्रदर्शन छल्दै प्रधानन्याधीशलाई सुरक्षाकर्मीले अर्कोट्टिको गेटबाट भित्र छिराएका हुन् ।
FACEBOOK COMMENTS