काठमाडौं । ज्योति विकास बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितीको बैठकले १५.५ प्रतिशत लाभांश प्रश्ताव गर्ने घोषणा गरेको छ ।
गत आ.व.को मुनाफाबाट बोनश शेयर ११ प्रतिशत र नगद ४.५ प्रतिशत लाभांश प्रश्ताव गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS