पोखरा । गण्डकी प्रदेश सभापतिमा नेपाली कांग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ ।
भर्खरै सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा दुवै उम्मेदवारले बराबर मत पाएका छन् ।
पहिलो १ सय मत गन्दा सभापतिका उम्मेदवार अर्जुन जोशी र शुक्रराज शर्माले ५०-५० मत पाएका छन् । मतगणना जारी छ ।
FACEBOOK COMMENTS