काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको बैठकबाट उप्रेती महासचिवमा निर्विरोध भएका हुन् ।उप्रेती यस अगाडिको कार्यसमितिमा कोषाध्यक्ष भएर काम गरेका थिए । नाडाको कोषाध्यक्षमा मीलनबाबु मल्ल निर्विरोध भएका छन् ।
FACEBOOK COMMENTS