काठमाण्डौँ — एनआई सी एशिया बैंक लि।को नयाँ शाखा सिराहाको गोलबजारमा संचालनमा आएको छ ।
उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले उद्घाटन गरे ।
मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
FACEBOOK COMMENTS