काठमाण्डौँ — जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।र गण्डकी बिकास बैंकबीच सम्झौता भएको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
FACEBOOK COMMENTS