काठमाण्डौँ — माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ल्याएको छ ।
कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको लागि उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ ।
उक्त खाता खोले बापत बैंकले १ सय रुपैया खातामा जम्मा समेत गरिदिने छ ।
५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ ।
नेपाल सरकारले जारी गरेकोकुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द« मार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS