काठमाडाैं । गुराँस लाइफ इन्सुरेन्स कम्पनीले मृत्यु दाबी बापतकाे रकम भुक्तानी गरेकाे छ ।
कम्पनीकाे लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८३१ रूपैयाँको चेक पीडित परिवारलाइ भुक्तानी गरेकाे हाे ।
प्रमुख काफ्लेले मृत्यु दाबी बापतको साे रकम बराबरकाे चेक पीडित परिवार बर्दिबास १० महोत्तरीकी फुलमाया घलान र सर्लाहीकी माया थापा मगरकाे घरमा नै गएर हस्तान्तरण गरेका हुन्र ।
FACEBOOK COMMENTS