काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट १२१५ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्। साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।
FACEBOOK COMMENTS