काठमाडौं । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् ।
५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS