काठमाडौँ । कपिलवस्तु–३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।
एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अभिषेक प्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरूबिचको मतान्तर ३ हजार ६३७ रहेको छ ।
FACEBOOK COMMENTS