काठमाडाैं । पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ ।
समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २/२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १/१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।
रास्वपाबाट १३ जना (४ जना महिला)
खस आर्य ४ जना
डोलप्रसाद अर्याल
गणेश कार्की
दिपक बोहोरा
डा. चन्दा कार्की
आदिवासी जनजाति ३ जना
इन्दिरा रानामगर
डा।ढाकाकुमार श्रेष्ठ
मेघबहादुर आले
दलित २ जना
सन्तोष परियार
कल्पना रोक्का
मधेशी २ जना
मनिष झा
लक्ष्मी तिवारी
मुस्लिम १ जना
असिम साह
थारु १ जना
अशोक चौधरी
पिछडिएको क्षेत्र १ जन
विनिता कठायत
FACEBOOK COMMENTS