काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बेष्ट म्यानेज्ड अवार्ड पाएको छ ।
सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीले उक्त अवार्ड पाएको हो । न्यू बिजनेश एज प्रालिले कम्पनीलाई अन्य कम्पनीको तुलनामा उत्कृष्ट घोषणा गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS