एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने
कर्पोरट खबर
10:32 am, बुधबार, पुस ६, २०७९
काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश दिने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS