पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गरेका छन् ।
पोखरामा आयोजित विशेष समारोहमा उनले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ ।
Corporate Khabar
FACEBOOK COMMENTS