काठमाडौँ । बनेपामा रहेको स्वरोजगार लघुवित्त वित्तिय संस्था र समता घरेलु लघुवित्त वित्तिय संस्था एकआपसमा गाभिने भएका छन् ।
सोमबार दुवै कम्पनीबीच एकीकृत रुपमा कारोबार गर्न धितोपत्र दर्ता गरिएका संगठित संस्था एकआपसमा गाभ्ने / गाभिने तथा प्राप्तिसम्बन्धि निर्देशिका २०७९ को दफा ३ / ७ मा भएको व्यवस्था बमोजिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
FACEBOOK COMMENTS