काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरका लागि नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिएको छ ।
बोर्डले पुस ११ गतेको पत्र अनुसार संगठित संस्था गाभ्नरगाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्त रुपमा बोर्डमा पत्र आएपछि अन्तिम स्वीकृती दिएको जनाएको छ ।
बोर्डले मंगलबार अन्तिम स्वीकृती दिएको जनाएको हो ।
FACEBOOK COMMENTS