काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) साताको अन्तिम दिन आज ९ बिहिबार नेप्से परिसूचक ४।०५ अंकले बढेको छ ।
निरन्तर बढिरहेको सेयर बजार मंगलबार भने घटेको थियो । प्रि ओपन सेसनमा १३.४२ अंकले बढेको १२ बजे पछि सेयर बजार घट्ने र बढ्ने क्रम चलेको थियो १ बजे सम्म आइपुग्दा नेप्से सूचक ४.०५ अंकले बढेर २ हजार १ सय ९४ दशमलव ४७ विन्दुमा आएको छ । यस अवधीमा २ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो समाचार तयार पार्दा नेप्से सूचक ०। ६६ अंकले घटेको छ ।
FACEBOOK COMMENTS