धनुषा । आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको बताइको छ ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको थियो ।
त्यही दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँने र बिदा दिने गरेको छ ।
FACEBOOK COMMENTS