काठमाडौं । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।
कम्पनीको संचालक समितीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।
सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश मारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS