काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएर सूर्योदय वोमी लघुवित्तको नामका एकीकृत कारोबार शुरू गरेकाे छ । २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका कारण नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जानकारी गराएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS