काठमाडौं । प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित भएको छ ।
कम्पनीको २७ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको ६.७० प्रतिशत बोनश सेयर र ०.३५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।
यसका साथै सभाले पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरेको छ ।
FACEBOOK COMMENTS