काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कर्मचारीलाई निलम्बन गरेको छ ।
प्राधिकरणका अनुसार सोमबार ताप्लेजुङ–काठमाडौं उडानका क्रममा विमानले ४८ केजी अतिरिक्त सामान बोकेको, एक पुरुष यात्रुलाई महिना भनी नक्कली विवरण पेश गरेको भन्दै निलम्बन गरेको हो ।
प्राधिकरणका अनुसार निगमका चालक दल, उडान डिस्प्याचर र ताप्लेजुङ विमानस्थलको ग्राउन्डका स्टाफलाई लागि निलम्बन गरिएको हो ।
FACEBOOK COMMENTS