नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २२ वटा संस्थापकले ७ लाख ३७ हजार कित्ता बिक्री गर्दै
NCHL
बिजमाण्डू
२०८० बैशाख १३ गते १४:५१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २२ वटा संस्थापकले ७ लाख ३७ हजार कित्ता बिक्री गर्दै
Laxmi Bank
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २२ वटा संस्थापकले ७ लाख ३७ हजार कित्ता बिक्री गर्ने भएका छन्।
Tata
GBIME
पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै छ। उक्त सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्।
के कति सेयर के कति दरभाउमा किन्नेबारे निवेदन बैंकको सेयर शाखा लाजिम्पाटमा बुझाउन आग्रह गरेको छ। बिक्रीमा राखिएका सेयर मध्ये एक लाख ३१ हजार १६० कित्ता सेयर संस्थापकले किनिसकेका छन्।
बाँकी ६ लाख ५ हजार ९६६ कित्ता सेयर खरिद गर्न उपलब्ध छ। तोकिएको म्याद सम्म पर्याप्त आवेदन नआए सेयर गैर संस्थापकहरुलाई बिक्री गर्ने बैंकले जनाएको छ।
FACEBOOK COMMENTS