काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ, बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ९० पैसा र बिक्री दर १४३ रूपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ २९ पैसा र बिक्री दर १६५ रूपैयाँ ४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS