काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले न्यूरोड स्थित रन्जना सिनेप्लेक्सको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसले बैंकका ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS