काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.१७ विन्दुले बढेको छ ।
यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ ।
१५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १९ वटा कारोबार भएको हो ।
७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS