काठमाडौं । काठमाडौंको कालोपुलमा सडक भाँसिएको छ । आइतबार विहानै सडक भाँसिएको हो ।
सडक भाँसिदाँ सवारीसाधन आवतजावतमा सकस परेको छ भने सवारी जाम पनि बढेको छ ।
काठमाडौं ट्राफिक प्रहरीका अनुसार सडक रातीको वर्षाको कारण ढल फुटेर सडक भाँसिएको हो । भाँसिएको सडक मर्मत गर्ने कार्य भइरहेको प्रहरीले बताए ।
हेनुहोस् तस्बिर
तस्बिरः साइराम उपरकोटी / करर्पोरेट खबर
FACEBOOK COMMENTS