काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ ।
२४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS