काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा, बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा रहेको छ । बिक्री दर १४७ रुपैयाँ ९६ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ १२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ १३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS